१४ बैशाख २०८१, शुक्रबार

विराटनगर महानगरपालिका १९मा एमाले निर्वाचित

संवाददाता

बिराटनगर महानगरपालिका १९मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन् । उनले ९८७ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उदय राजबंशीले ९०५ मत प्राप्त गरे । यो सँगै बिराटनगर महानगरपालिका भित्र वडा अध्यक्षको नतिजा आउन थालेको छ। अहिले वडा नम्बर १, २, १६,१७ र १८ नम्बर वडाको मत गणना भईरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्