०७ बैशाख २०८१, शुक्रबार

विराटनगर अपडेट, प्रमुखमा कांग्रेस अगाडी, उपप्रमुखको मत अन्तर ४ हजार नाघ्यो

Click Biratnagar

विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्बजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले २९२२ को अग्रता कायम राखेको छ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोईरालाले १२३५४ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै ९४३२ मत प्राप्त गरेका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ४०१५ मत प्राप्त गरेको छ । त्यस्तै उपप्रमुखमा नेकपा एमाले ४२४३ मतान्तरले अगाडी छ ।
उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १०८५५ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ६६१२ मत प्राप्त गरेका छन् । राप्रपा की बिन्दाकुमारी लुईटेल आचार्यले ३१५७ मत ल्याउँदा स्वतन्त्र लालटिनल् २२६५ मत मात्र ल्याएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्