१५ बैशाख २०८१, शनिबार

विराटनगरको ह्यासट्यागमा अंग्रेजी नयाँ बर्षको कार्यक्रम हुने

संवाददाता

विराटनगर । विराटनगरको एयरपोर्ट रोडमा रहेको ह्यासट्याग रेस्टुरेन्टले अंग्रेजी नयाँ बर्षको अवसरमा सांस्कृतिक कर्याक्रम गर्ने भएको छ। स्थानिय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा सहभागिताका लागि रेस्टुरेन्टले अनुरोध गरेको छ ।
रेस्टुरेन्टले विभिन्न अवसरमा कार्यक्रमहरु आयोजना गर्दै आएको छ । केही समय अघि मात्र नयाँ स्वरुपमा रेस्टुरेन्टले आफ्नो सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । विराटनगरमा खुल्ला र पारदर्शी लाईभ किचनको व्यवस्था सहितको संचालनमा आएको एक मात्र रेष्टुरेन्टले ग्रहकको चाहनाका आधारमा कार्यक्रम गर्न लागेको प्रबन्धक मिलाप कर्णले जानकारी दिए । उनले आफ्नो सिट बुक गरेर कार्यक्रमको भरपुर मनोरञ्जन लिन आग्रह गरेका छन् । ह्यासट्याग रेस्टुरेन्टको तामा चिकेन, हन्डी बिर्यानी र अन्य विंभिन्न परिकार अत्यन्तै चर्चित परिकार हो ।

यहाँ कमेन्ट गर्नुहोस्