१४ बैशाख २०८१, शुक्रबार

राजश्रीको गीत ‘लखर लखर’ सार्वजनिक (भिडिओ)

संवाददाता

काठमाडौँ । डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतका शब्द राजीव थापा (राजश्री) ले लेखेका हुन् । पुस्तक प्रसादको संगीत रहेको गीत बिशेषत : युवा माझ लोकप्रिय हुने तरिकाके निर्माण भएको छ । देभ धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओ राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ । भिडिओमा विजय राज भुर्तेल रन्जिता विश्वकर्मा लगायत फिचर्ड छन् । रमाइलो गीत ‘लखर लखर’ ले दर्शकको मन जित्नेमा लेखक थापा विश्वस्त छन् ।

यहाँ कमेन्ट गर्नुहोस्