१३ बैशाख २०८१, बिहिबार

ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुमा छट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएकोब छ। थुलुङदुधकोशी गाउँपालिका ८ दिप्लीघाटमा लु३त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत रहेका छन् भने सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल समेत सामान्य घाईते भई स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
सल्लेरी बाट सोताङ तर्फ जाने क्रममा आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्