१६ चैत्र २०८०, शुक्रबार

विराटनगर १६ मा दुर्गा मन्दिर सरसफाई

संवाददाता

विराटनगर । ६६ औँ प्रहरी दिवस २०७८ को प्रदेश प्रहरी कार्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ। सार्बजनिक स्थल सरसफाई, मन्दिर सरसफाई लगायतका अभियान पनि संचालन गरेको छ । शनिवार एक कार्यक्रमका बिच बिराटनगर १६ मा रहेको दुर्गा मन्दिर सरसफाई गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको सो सरसफाई कार्यक्रम अन्तर्गत सरसफाई भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्