२८ पुष २०८२, सोमबार
विराटनगर । ​झापाको मेचीनगर नगरपालिका-६ स्थित कालीखोला पुलमा बेलुका भएको सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तरगत काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १-०१-०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको भारतीय मालवाहक ट्रकले पछा..